FAQs Complain Problems

समाचार

कृष्णमाया बुढाथोकी

टोल: 
बुद्धपार्क
फोटो: 
मोबाईल: 
९८४०११५१२२
लिङ्ग: 
महिला
आमाको नाम: 
कलावती बुढाथोकी
बाबुको नाम: 
कृष्णबहादुर बुढाथोकी
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
कुमार जिरेल
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
स्नातकोत्तर
अध्ययनको विषय: 
समाज शास्त्र
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
चीन
भारत
वडा नं: 
स्थानीय तहको प्रकार: 
नगरपालिका
जिल्ला: 
दोलखा
प्रदेश: 
प्रदेश नं ३
पद: 
उप-प्रमुख/उपाध्यक्ष
अध्ययन संस्था: 
त्रिभुवन विश्वविद्यालय
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

३३ वर्ष  अनुभव 

२०३९ सालमा प्रारम्भिक कमिटि सदस्य अनेरास्ववियु

२०४३ सालमा इलाका कमिटि अनेरास्ववियु

२०४९ सालमा नेकपा पार्टी सदस्य

२०४९ मै अखिल नेपाल महिला संघ सदस्य

२०४५ सालमा विद्यार्थी आन्दोलनमा सहभागी

१ वर्ष अवरुद्ध २०७५ सालमा नगर कमिटी सचिवालय सदस्य र अनेय संघ जिल्ला कमिटि सदस्य

 

विगतको पेशा र अनुभव: 

२३ वर्ष शिक्षण

जन्म मिति (वर्ष): 
२०२६
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
२५