समाचार
वडा नं. २ कार्यालय विवरण
पर्यटकीय नगर जिरी नगरपालिकाको वडा नं २ साबिक श्यामा (७,८,९)र जिरी(१) गाउँ विकास समितिका वडा १,७,८,९ मिलेर बनेको छ | यहाँको जनसंख्या १,५१५ रहेको छ | यस वडाका जनप्रतिनिधि ङिमापल्दे शेर्पा २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |
► जनसंख्या :- १,५१५
► वडा कार्यालय संम्पर्क नं. :- ९८१४८१४६३२
► ईमेल :- ward2jiri@gmail.com
कार्यालय कर्मचारीहरु:-
☺ नवराज श्रेष्ठ (सचिव)
☺ करिना खत्री (कर्मचारी) ९८६४११०६१७ / ९८२७६६८१०६
Supporting Documents: