समाचार
वडा नं ३ विवरण
पर्यटकीय नगर जिरी नगरपालिकाको वडा नं ३ साबिक जिरी गाउँ विकास समितिका वडा २,३ मिलेर बनेको छ | यहाँको जनसंख्या १,४७३ रहेको छ | यस वडाका जनप्रतिनिधि खेट राज घिमिरे २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |
►जनसंख्या: १,४७३
►वडा सम्पर्क नं : ९८०३६०८२४१
कार्यालय कर्मचारी विवरण:-
☺
☺ डबल बहादुर वस्नेत ९८६०९१०१४६
Supporting Documents: