समाचार
वडा नं. ४ परिचय
पर्यटकीय नगर जिरी नगरपालिकाको वडा नं ४ साबिक जिरी गाउँ विकास समितिका वडा ५ र ६ मिलेर बनेको छ | यहाँको जनसंख्या १,५८५ रहेको छ | यस वडाका जनप्रतिनिधि पदेमान जिरेल २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |
► जनसंख्या:- १,५८५
► वडा सम्पर्क नं :- ९७४१०५१३१६
► ईमेल :- jirimun4@gmail.com
वडा कार्यालय कर्मचारी विवरण:-
☺ चन्द्र बहादुर जिरेल(सचिव) ९८६४११२१६२
☺ मन्दिका थापा (कर्मचारी) ९८११३३८९९२
Supporting Documents: