FAQs Complain Problems

समाचार

वडा नं. १ परिचय

पर्यटकीय नगर जिरी नगरपालिकाको वडा नं १ साबिक श्यामा गाउँ विकास समितिका वडा १,२,३,४,५,६ मिलेर बनेको छ | यहाँको जनसंख्या १,८८३ रहेको छ | यस वडाका जनप्रतिनिधि आङ पासाङ शेर्पा २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |

► जनसंख्या :- १,८८३
► वडा सम्पर्क नं. :- ९८५११२५६५५
► ईमेल :- ward1jiri@gmail.com

कार्यालय कर्मचारी विवरणहरु:-
☺ नवराज श्रेष्ठ (सचिव)
☺ सुवास पोखरेल (पशु भेटनेरी) ९८४१६३५६३७
☺ बिषसा खड्का (कर्मचारी) ९८६४०००५२६

Supporting Documents: