FAQs Complain Problems

जन्म दर्ता

तपाईको परिवारमा जन्म  हुँदा ३५ दिने भित्र परिवारको मुख्य व्यक्तिले जन्म दर्ता गराउनु पर्छ | 

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष , वडा सचिव , सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्रको घटना दर्तामा दस्तुर निःशुल्क त्यसपछिको घटना दर्तामा प्रति घटना दर्ता दस्तुर रु ५०
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र 
२) बालकको बाबुरुामाको नागरीकता
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरको रसिद
४) अस्पतालमा जन्म भएका हकमा सम्बन्धति अस्पतालल जन्म प्रमाणित गरका परिचयपत्रको प्रमाणित प्रतिलिपी

प्रक्रिया: 

१) घटना घटेको ३५ दिने भित्र परिवारको मुख्य व्यक्तिले
२) निजको अनुपस्थितिमा उमेर पुगेको पूरुष मध्ये सबैभन्दा जेठा व्यक्तिले सूचना दिने

नमुना फाराम तथा अन्य: