FAQs Complain Problems

समाचार

फोटो ग्यालरी

५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित जिरी नगरपालिका र दोलखा जिल्ला अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चितताको घोषणा तथा पुरस्कार वितरण कार्यक्रमका केहि झलकहरु

२०७९ भदौ २३ गते ( ८ सेप्टेम्वर, २०२२)

, , , , , , ,

जिरी नगरपालिकाद्वारा आयोजित ११२ औ अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्च २०२२ को अवसरमा "सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता" भन्ने मुल नाराका साथ कार्यक्रम सफलता पुर्वक सम्पन्न भयो ।

, , , ,

मिति २०७८/१०/७ गते जिरी नगरपालिकामा नयाँ सरुवा भई आउनुभएका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यज्यूलाई स्वागत तथा युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भई जान लाग्नुभएका प्रमुख प्रशासकीय अधिकृत जगदिश चन्द्र शिवाकोटी ज्यूलाई विदाई तथा फेरी भेटौँला कार्यक्रमका केहि झलकहरु !!!

, , , , , , , , , , , , ,

Pages