FAQs Complain Problems

संक्षिप्त परिचय

नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७१ मङ्सिर १६ गतेको निर्णय अनुसार पर्यटकीय जिल्ला दोलखाको साविक माली, जिरी र ठूलो पातल गा.वि.स गाभिएर पर्यटकीय नगरी जिरी नगरपालिकाको घोषणा भएको हो । यो नगरपालिका करिब १०० बर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको र दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट ५५ किलोमिटरको दूरीमा रहेको छ ।