समाचार
२०७२ साल बैशाख १२ गतेको भूकम्प तथा त्यसपछिका परकम्पहरुबाट क्षतिग्रस्त निजी आवास भवनहरुको पुनर्निर्माणका लागि नेपाल सरकारले उपलब्ध गराउने आवास अनुदानको लाग्राही पहिचान गर्ने प्रयोजनका लागि केन्द्रिय तथ्याङ्क विभाग द्वारा सञ्चालित “भूकम्प प्रभावित आवास पुर्
२०७२ साल बैशाख १२ गतेको भूकम्प तथा त्यसपछिका परकम्पहरुबाट क्षतिग्रस्त निजी आवास भवनहरुको पुनर्निर्माणका लागि नेपाल सरकारले उपलब्ध गराउने आवास अनुदानको लाग्राही पहिचान गर्ने प्रयोजनका लागि केन्द्रिय तथ्याङ्क विभाग द्वारा सञ्चालित “भूकम्प प्रभावित आवास पुर्निर्नर्माण लगत संकलन कार्यक्रम” अन्तर्गत संकलित तथ्याङ्कहरुको विश्लेष्णबाट देहायको सूची बमोजिम लाभग्राहीहरुको पहिचान गरिएको छ ।
Documents: 
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                     
 