समाचार
वडा नं.९
पर्यटकीय नगर जिरी नगरपालिकाको वडा नं ९ साबिक जिरी गाउँ विकास समितिका वडाहरु १० र ११ मिलेर बनेको छ | यहाँको जनसंख्या १,८८३ रहेको छ | यस वडाका जनप्रतिनिधि ज्ञान बहादुर सुनुवार २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |
Population:
१,८८३
Ward Contact Number:
९८५१०८०१२४
Supporting Documents: