समाचार
वडा नं.७
पर्यटकीय नगर जिरी नगरपालिकाको वडा नं ७ साबिक जिरी गाउँ विकास समितिका वडाहरु १,२ र ३ मिलेर बनेको छ | यहाँको जनसंख्या १,७६८ रहेको छ | यस वडाका जनप्रतिनिधि डुके शेर्पा २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |
Population:
१,७६८
Ward Contact Number:
९८०७६५१७५९
Supporting Documents: