समाचार
वडा नं.६
पर्यटकीय नगर जिरी नगरपालिकाको वडा नं ६ साबिक जिरी गाउँ विकास समितिका वडा ८ र ९ मिलेर बनेको छ | यहाँको जनसंख्या १,८९५ रहेको छ | यस वडाका जनप्रतिनिधि गोपाल बहादुर कार्की २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |
Population:
१,८९५
Ward Contact Number:
९८६०३८८८३३
Supporting Documents:
Weight:
6