समाचार
वडा नं.५
पर्यटकीय नगर जिरी नगरपालिकाको वडा नं ५ साबिक जिरी गाउँ विकास समितिका वडा ७ मिलेर बनेको छ | यहाँको जनसंख्या १,८७६ रहेको छ | यस वडाका जनप्रतिनिधि ङिमासाङ्गे शेर्पा २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |
Population:
१८७६
Ward Contact Number:
९८५१०१२६६२
Supporting Documents: