जिरी नगरपालिकाकाे छैठौ नगर सभा अधिवेशनमा आ.व.२०७७/७८ को बजेट नीति तथा कार्यक्रम प्रस्तुत जस अनुसार चालु तर्फ २९ करोड ७१ लाख १२ हजार र पुजीगत तर्फ २१ करोड ३७ लाख गरि जम्मा ५१ करोड ८ लाख १२ हजार को बजेट प्रस्तुत गरिएको छ ।
निजी आवास पुननिर्माण शाखा
गुनासो बाट सम्बोधन भएको लभग्राही र पहिला पहिचान भएको लभग्राही