अन्तर्राष्ट्रिय नारी दिवस को अवसरमा मिति २०७५ साल फागुन २४ गते देख्ही दोलखा -रामेछाप जिल्ला स्तरीय महिला भलिब प्रतियोगिता योजना गर्ने भएकोले खेल प्रेमी महिला खेलाडी मनुभाबहरुलाई सहभागिताका लागि हार्दिक अनुरोध गरिन्छ ।
निजी आवास पुननिर्माण शाखा
फोकल पर्सन इन्जीनियर जितेन्द्र कुमार शाह
गुनासो बाट सम्बोधन भएको लभग्राही र पहिला पहिचान भएको लभग्राही