FAQs Complain Problems

सूचना तथा समाचार

हार्दिक श्रद्धान्जली

कोरोना पोजेटिभ सम्बन्धमा ।

प्रस्तुत बिषयमा यस जिरी नगरपालिका अन्तरगत जिरी अस्पतालबाट मितिः२०७८।०१।२० गते कुल संख्या ३६ जनाको श्वाब संलकन गरी परिक्षणको लागि पठाइएको मध्येबाट १६ जनाको कोरोना पोजेटिभ देखिएको ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । 

जिरी नगरपालिका 

जिरी वडा नं २ मिति २०७८/०१/१४ देखि २०७८/०१/१७ सम्म  दर्ता शिविर सञ्चालित

जिरी वडा नं २ मिति २०७८/०१/१४ देखि २०७८/०१/१७ सम्म  दर्ता शिविर सञ्चालित

घटना दर्ताका १७ वटा अनलाईन प्रमाणपत्र जारी

घटना दर्ताको १ वटा सूचना फाराम, कागजात अपुगको कारण सेवा ईकाई ल्याईयो

समग्रमा दर्ता शिविर-जिरी वडा नं २ उत्साहपूर्वक सम्पन्न

 

व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धि दर्ता शिविर स्थगन गरिएको सुचना !!!

अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द रहने सम्बन्धमा !!!

Pages