FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

लाेकसेवा तयारी कक्षा सञ्चालन सम्बन्धि सूचना !!!!!!

लाेकसेवा तयारी कक्षा सञ्चालन सम्बधमा ।

 जिरी नगरपालिका बाट आयोजित लोकसेवा तयारी कक्षा सञ्चालन हुने भएकोले मिति २०७५/०२/०२/  देखि एक हप्ता भित्र जिरी नगरपालिकाको कार्यालय निवेदन दिनु हुन यो सूचना प्रकाशित गरिएको छ ।

कर्मचारीहरुको विवरण

कर्मचारीहरुको विवरण
कर्मचारीहरुको विवरण

प्रस्तुत  विषयमा तहाँ मन्त्रालयको च.नं. ५९७३ मिति २०७५/०१/०३ को परिपत्र अनुसार यस कार्यालय वा अन्तर्गत रहेका कर्मचारीहरुको विवरण तपशिल बमोजिम रहेको जानकारी गराउँदै उक्त अद्यावधिक विवरणहरु

बिशेष नागर सभा २०७४/१२/०४ सम्पन्न भएकाे जानकारी

स्थानिय सरकार संचालन एेनमा व्यवस्था भए अनुसार जिरी नगरपालिकाको बिशेष नगर सभाका प्रमुख श्री टंक बहादुर जिरेलको अध्यक्षतामा मिती २०६४/१२/०४ गते सम्पन्न भयो र उक्त बिशेष नगर सभाबाट

१. योजना तथा कार्यक्रम संशोधन सम्बन्धमा ।

२. जग्गा नापी सम्बन्धि शुल्क सम्बन्धमा ।

नतिजा प्रकाशन सम्बन्धमा ।

मिति २०७४।०८।२२ गतेको विज्ञापन सम्बन्धि सूचना र स्थगित अमिन पदको सूचना बमोजिम मिति २०७४।०९।१७ गतेको अन्तरवार्ता समेतका आधारमा निम्नानुसारका उम्मेदवारहरुलाई सिफारिस गर्ने मिति २०७४।०९।१७ को उम्मेदवार छनौट तथा सिफारिस समितिको निर्णय अनुसार निम्न  योग्यताक्रमको आधारमा सिफारिस गरिएकोले सम्बन्धित सबैक

Pages