जिरी नगरपालिकाद्वारा आयोजित ११२ औ अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्च २०२२ को अवसरमा "सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता" भन्ने मुल नाराका साथ कार्यक्रम सफलता पुर्वक सम्पन्न भयो ।
जिरी नगरपालिका अन्तरगत रहेका सम्पूर्ण कार्यालयहरु, शैक्षिक संस्थाहरु लाइ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रजातन्त्र दिवस मनाउने सम्बन्धमा गरेको परिपत्र