FAQs Complain Problems

सूचना तथा समाचार

म्याद थप गरिएको सूचना

न्यूनतम रोजगारीमा संलग्न  हुनको लागि निवेदन दिने  म्याद थप गरिएको सूचना

निवेदन दिने म्याद २०७६ साल बैशाख मसान्तसम्मका लागि थप गरिएको 

नगरपालीकाको मोबाइल एप्स संचालन

जिरी नगरपालिकाले नगरबासीहरुलाई नगरपालिकाका सेवा प्रवाह तथा बिकासका क्रियाकलापको जानकारी सहज र पारदर्शी गराउने उदेश्यले जिरी नगरपालिका एप्स संचालनमा ल्याएको छ । उक्त तलको तरिकाबाट Mobile Apps download गरि आफुलाई आवश्यक पर्ने नगरपालिका सम्बन्धि सूचना तथा जानकारी लिनुहुन अनुरोध गरिन्छ ।

Pages