वडा नं.९

पर्यटकीय नगर जिरी नगरपालिकाको वडा नं ९ साबिक जिरी गाउँ विकास समितिका वडाहरु  १० र ११  मिलेर बनेको छ | यहाँको जनसंख्या १,८८३  रहेको छ | यस वडाका जनप्रतिनिधि ज्ञान बहादुर सुनुवार २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |

Population: 
१,८८३
Ward Contact Number: 
९८५१०८०१२४