FAQs Complain Problems

सम्बन्ध विच्छेद

तपाईले आफ्नो सम्बन्ध बिच्छेद भएमा आफ्नो  वडा कार्यालमा दर्ता गर्नु पर्छ | 

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष , वडा सचिव, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्रको घटना दर्तामा दस्तुर निःशुल्क र त्यसपछिको घटना दर्तामा प्रति घटना दर्ता दस्तुर रु ५०
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र
२) अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
३) पति पत्नीको नागरीकताको प्रतिलिपि १/१ प्रति
४) केटाको स्थायी ठोगाना सम्बन्धीत वडाको हुनु पर्ने

प्रक्रिया: 

१) सम्बन्ध विच्छेद भएको पति वा पत्नीले सूचना फाराम भरी सूचना दिने |

नमुना फाराम तथा अन्य: