FAQs Complain Problems

वडा नं.८

पर्यटकीय नगर जिरी नगरपालिकाको वडा नं ८ साबिक जिरी गाउँ विकास समितिका वडाहरु ८ ,९ मिलेर बनेको छ | यहाँको जनसंख्या २,०००  रहेको छ | यस वडाका जनप्रतिनिधि तेज बहादुर खड्का २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |

Population: 
२,०००
Ward Contact Number: 
९८५१२१३४१३