FAQs Complain Problems

Photo Gallery

मिति २०७८/१०/७ गते जिरी नगरपालिकामा नयाँ सरुवा भई आउनुभएका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यज्यूलाई स्वागत तथा युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भई जान लाग्नुभएका प्रमुख प्रशासकीय अधिकृत जगदिश चन्द्र शिवाकोटी ज्यूलाई विदाई तथा फेरी भेटौँला कार्यक्रमका केहि झलकहरु !!!

, , , , , , , , , , , , ,

जिरी नगरपालिकाद्वारा "घरबाटै शुरु गरौ,महिला हिंसा अन्त्य गरौ" भन्ने मूल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न भएको छ ।

, , , , , , , , , ,

जिरी नगरपालिकाकाे छैठौ नगर सभा अधिवेशनमा आ.व.२०७७/७८ को बजेट नीति तथा कार्यक्रम प्रस्तुत जस अनुसार चालु तर्फ २९ करोड ७१ लाख १२ हजार र पुजीगत तर्फ २१ करोड ३७ लाख गरि जम्मा ५१ करोड ८ लाख १२ हजार को बजेट प्रस्तुत गरिएको छ ।

, , , , , ,

विश्व पर्यटन दिवसको अवसरमा पूर्व प्रधान मन्त्री एबं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय अध्यक्ष श्री पुष्पकमल दाहाल "प्रचण्ड" ज्यू को प्रमुख आतिथ्यतामा तपसिल बमोजिमका कार्यक्रमहरुको आयोजना गरि विश्व पर्यटन दिवस भब्य रुपमा सम्पन्न भयो ।
कार्यक्रमहरु :
१. जिरी नगरपालिकाको नव निर्मित कार्यालय भवनको समुद्धघाटन ।
२. जिरी -५ मा निर्मित तेन्जिङ – हिलारी स्मृति पार्कमा स्थापना गरिएको प्रथम सगरमाथा आरोही स्व. तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीको प्रतिमा अनावरण ।
३. जिरीमा स्थापना भएको जिरी एफ.एम को बार्षिक उत्सव ।
४. बिभिन्न जातजातिहरुको झाँकी सहितको –याली

, , , , ,

Pages