FAQs Complain Problems

News

विवाह प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष , वडा सचिव, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु २००
आवश्यक कागजातहरु: 

१) दुलहा दुलहीको नागरीकता प्रमाणप्रत्रको प्रतिलिपि
२) बसाई सरी आएकोको हकमा बसाई सराई दर्ता प्रमाण प्रत्र
३) दुलाहा दुलही दुवै उपस्थित भइ सनाखत गर्नु पर्ने
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
५) २०३४ पछिको हकमा बिबाह दर्ता प्रमाण प्रत्रको प्रतिलिपि

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने