News
वडा नं.८
पर्यटकीय नगर जिरी नगरपालिकाको वडा नं ८ साबिक जिरी गाउँ विकास समितिका वडाहरु ८ ,९ मिलेर बनेको छ | यहाँको जनसंख्या २,००० रहेको छ | यस वडाका जनप्रतिनिधि तेज बहादुर खड्का २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |
Population:
२,०००
Ward Contact Number:
९८५१२१३४१३
Supporting Documents: