News
वडा नं.४
पर्यटकीय नगर जिरी नगरपालिकाको वडा नं ४ साबिक जिरी गाउँ विकास समितिका वडा ५ र ६ मिलेर बनेको छ | यहाँको जनसंख्या १,४७७ रहेको छ | यस वडाका जनप्रतिनिधि पदेमान जिरेल २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |
Population:
१,४७७
Ward Contact Number:
९७४१०५१३१६
Supporting Documents: