News
वडा नं.२
पर्यटकीय नगर जिरी नगरपालिकाको वडा नं २ साबिक श्यामा (७,८,९)र जिरी(१) गाउँ विकास समितिका वडा १,७,८,९ मिलेर बनेको छ | यहाँको जनसंख्या १,६२० रहेको छ | यस वडाका जनप्रतिनिधि ङिमपल्दे शेर्पा २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |
Population:
१,६२०
Ward Contact Number:
९८१४८१४६३२
Supporting Documents: