News
वडा नं.१
पर्यटकीय नगर जिरी नगरपालिकाको वडा नं १ साबिक श्यामा गाउँ विकास समितिका वडा १,२,३,४,५,६ मिलेर बनेको छ | यहाँको जनसंख्या १,१५८ रहेको छ | यस वडाका जनप्रतिनिधि लाक्पा शेर्पा २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |
Population:
१,१५८
Ward Contact Number:
९८५११२५६५५
Supporting Documents: