FAQs Complain Problems

News

बिशेष नागर सभा २०७४/१२/०४ सम्पन्न भएकाे जानकारी

स्थानिय सरकार संचालन एेनमा व्यवस्था भए अनुसार जिरी नगरपालिकाको बिशेष नगर सभाका प्रमुख श्री टंक बहादुर जिरेलको अध्यक्षतामा मिती २०६४/१२/०४ गते सम्पन्न भयो र उक्त बिशेष नगर सभाबाट

१. योजना तथा कार्यक्रम संशोधन सम्बन्धमा ।

२. जग्गा नापी सम्बन्धि शुल्क सम्बन्धमा ।

३. गत आ.व. २०७३/०७४ को भुक्तानी बाँकी योजनाहरुको नगर उप–प्रमुखको संयोजकत्वमा गठित समितिको प्रतिवेदन सम्बन्धमा ।

निर्णय गरिएको छ |