FAQs Complain Problems

News

मतदाता नामावलीबाट नाम सच्याइएको, हटाइएको सम्बन्धि सूचना !!!

 

यस जिरी नगरपालिकामा सञ्चालन गरिएको मतदाता नामावली अद्यावधिक कार्यक्रमको लागि स्थानीय पञ्जिकाधिकारीहरुबाट प्राप्त सुचनालाई अध्ययन गर्दा मतदाता नामावलिमा निम्न व्यक्तिको नाम हटाउने निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाको जानकारिको लागि सहायक नाम दर्ता अधिकारीको कार्यालय, जिरी नगरपालिका यो सुचना जानकारी गराइन्छ ।

Supporting Documents: