FAQs Complain Problems

News

News and Notices

म्याद थप गरिएको सूचना

न्यूनतम रोजगारीमा संलग्न  हुनको लागि निवेदन दिने  म्याद थप गरिएको सूचना

निवेदन दिने म्याद २०७६ साल बैशाख मसान्तसम्मका लागि थप गरिएको 

नगरपालीकाको मोबाइल एप्स संचालन

जिरी नगरपालिकाले नगरबासीहरुलाई नगरपालिकाका सेवा प्रवाह तथा बिकासका क्रियाकलापको जानकारी सहज र पारदर्शी गराउने उदेश्यले जिरी नगरपालिका एप्स संचालनमा ल्याएको छ । उक्त तलको तरिकाबाट Mobile Apps download गरि आफुलाई आवश्यक पर्ने नगरपालिका सम्बन्धि सूचना तथा जानकारी लिनुहुन अनुरोध गरिन्छ ।

सिलबन्दी दररेट पेश गर्ने सम्बन्धी सूचना

कृषि विकास कार्यक्रम अन्तर्गत कृषि उपकरण मिनि टिलर खरिद गर्ने कृषकलाई परलमोलको ५० % अनुदान र मकै पिस्ने मिसिन खरिद गर्ने चौरिपालक कृषकलाई परलमोलको १००% अनुदान उपलब्ध गराउने कार्यक्रम रहेको छ ।

अन्तर्राष्ट्रिय नारी दिवस मनाउने सम्बन्धमा

अन्तर्राष्ट्रिय नारी दिवस को अवसरमा मिति २०७५ साल फागुन २४ गते देख्ही दोलखा -रामेछाप जिल्ला स्तरीय महिला भलिब प्रतियोगिता योजना गर्ने भएकोले खेल प्रेमी महिला खेलाडी मनुभाबहरुलाई सहभागिताका लागि हार्दिक अनुरोध गरिन्छ ।

Pages