FAQs Complain Problems

समाचार

वडा नं.२

पर्यटकीय नगर जिरी नगरपालिकाको वडा नं २ साबिक श्यामा (७,८,९)र जिरी(१) गाउँ विकास समितिका वडा १,७,८,९  मिलेर बनेको छ | यहाँको जनसंख्या १,५१५ रहेको छ | यस वडाका जनप्रतिनिधि ङिमापल्दे शेर्पा २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |

Population: 
१,५१५
Ward Contact Number: 
९८१४८१४६३२
Weight: 
2