FAQs Complain Problems

समाचार

जिवित संगको नाता प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु ५००
आवश्यक कागजातहरु: 

१) नागरीकता प्रमाणपत्रको प्रतिलिपि
२) नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
३) सर्जमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरीकता प्रमाणपत्रको प्रतिलिपि
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरको रसिद

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) निवेदन दर्ता गर्ने
३) आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
४) निवेदकले तोकिएको शुल्क बुझाउने
५) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने