FAQs Complain Problems

समाचार

सूचना ! सूचना !! सूचना !!!

अन्तर्राष्ट्रिय नारी दिवस २०७६ को अबसरमा नगरस्तरीय युवा तथा खेलकुद समिति जिरी नगरपालिकाले २०७६ साल फाल्गुन २३-२५ गतेसम्म दोलखा रामेछाप जिल्लास्तरीय अन्तरपालिका महिला भलिबल प्रतियोगिता आयोजना गरिएकोले सहभागिताका लागि गाउँपालिका तथा नगरपालिकाहरुलाई हार्दिक गरिन्छ ।