FAQs Complain Problems

समाचार

टंक बहादुर जिरेल

टोल: 
घुन्सा
फोटो: 
मोबाईल: 
९८५११५१२८१
फोन नं: 
०४९-४१४००५
लिङ्ग: 
पुरुष
आमाको नाम: 
धनमाया जिरेल
बाबुको नाम: 
मिठे बहादुर जिरेल
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
मिनु जिरेल
मातृ भाषा: 
जिरेल
शैक्षिक योग्यता: 
माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय: 
सिभिल इन्जिनियरिंग
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
चीन
जापान
भारत
भुटान
वडा नं: 
स्थानीय तहको प्रकार: 
नगरपालिका
जिल्ला: 
दोलखा
प्रदेश: 
प्रदेश नं ३
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
सिभिल इन्जीनियरीङ्ग अध्यन संस्थान ,पुल्चोक ललितपुर
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 
  • ०३८ सालमा ने.वि .संघ दोलखाको संस्थापक अध्यक्ष 
  • ०४८ सालमा नेपाल तरुण दल दोलखाको संस्थापक अध्यक्ष 
  • नेपाली कांग्रेस जिरी गाउँ समितिको सभापति 
  • नेपाली कांग्रेस दोलखा क्षेत्र नं १ को क्षेत्रीय सभापति दुई कार्यकाल 
  • ०४८ सालदेखि ०७२ सालसम्म नेपाली कांग्रेस दोलखाको महाधिवेशन प्रतिनिधि 
  • नेपाली कांग्रेस दोलखाको सदस्य ,प्रवक्ता एबं सचिव भइ काम गरेको 
  • २०७३ साल चैत्र १२ गते नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश 
विगतको पेशा र अनुभव: 

इन्जीनियरीङ्ग सम्बन्धि करीब पाँच बर्ष बिभिन्न स्थानमा सेवा गरेको र बाँकी अवधि विविध सामाजिक संघ संस्थामा जिम्मेवारी निर्वाह गरेको | ०४९ सालको स्थानीय निर्वाचनमा जिरी गा .वि .स को अध्यक्ष पदमा निर्वाचित भइ सेवा गरेको ।

जन्म मिति (वर्ष): 
२०२०
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
इमेल: