FAQs Complain Problems

समाचार

आ.व २०७५/०७६ जिरी नगरपालिकाको कृषि अनुदान कार्यक्रम जस अन्तर्गत भुक्तानी भएको कृषक हरुको नाम लिस्ट

आ.व .२०७५/०७६ जिरी नगरपालिकाको कृषि अनुदान जस अन्तर्गत :

  • ५० % अनुदानमा किवी थाग्रा वितरण कार्यक्रम 
  • ५०% अनुदानमा आईरन टनेल प्रदर्शन कार्यक्रम 
  • ५०% अनुदानमा युबा लक्षित कार्यक्रम
  • ५०% अनुदानमा ट्याक्टर वितरण  कार्यक्रम 
  • ५०% अनुदानमा मागमा आधारित आधुनिक मौरीघार वितरण कार्यक्रम 
Supporting Documents: