FAQs Complain Problems

News

Photo Gallery

विश्व पर्यटन दिवसको अवसरमा पूर्व प्रधान मन्त्री एबं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय अध्यक्ष श्री पुष्पकमल दाहाल "प्रचण्ड" ज्यू को प्रमुख आतिथ्यतामा तपसिल बमोजिमका कार्यक्रमहरुको आयोजना गरि विश्व पर्यटन दिवस भब्य रुपमा सम्पन्न भयो ।
कार्यक्रमहरु :
१. जिरी नगरपालिकाको नव निर्मित कार्यालय भवनको समुद्धघाटन ।
२. जिरी -५ मा निर्मित तेन्जिङ – हिलारी स्मृति पार्कमा स्थापना गरिएको प्रथम सगरमाथा आरोही स्व. तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीको प्रतिमा अनावरण ।
३. जिरीमा स्थापना भएको जिरी एफ.एम को बार्षिक उत्सव ।
४. बिभिन्न जातजातिहरुको झाँकी सहितको –याली

, , , , ,

जिरी नरपालिकाको नगरसभाको चौथो नगर सभा मिति २०७६ असार १०  गते बजेट नीति तथा  कार्यक्रम प्रस्तुत गरिएको छ ।

, , , , , , ,

यस जिरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भई यस नगरपालिकाको विकास निर्माण कार्मायमा महत्वपूर्ण योगदान पुर्याउनु भएका प्रमुख प्रशासकीय अधिकृत श्री चक्रपाणी शर्मा ज्यूको विदाई कार्यक्रमका केहि तस्विरहरु

, , , ,

Pages